दफा ५९
सजाय गर्ने अधिकारी
(१) दफा ५४, ५५, ५६, ५७ र ५८ बमोजिम सजाय गर्ने अधिकार प्रशासकलाई हुनेछ ।
(२) उपदफा (१) अन्तर्गत प्रशासकले गरेको सजायको आदेश उपर नेपाल सरकारमा पुनरावेदन लाग्नेछ ।